दफा ५४
मित्र राष्ट्र बिरुद्ध युद्ध वा विद्रोह गर्न नहुने

(१) कसैले नेपालको भूमी प्रयोग गरी नेपालसँग दौत्य सम्बन्ध भएको मित्र राष्ट्र बिरुद्ध हातहतियार उठाई युद्धगर्न, त्यसको धम्की दिन वा युद्ध गर्ने उद्योग गर्न वा बिद्रोह गर्न वा सोको उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँँसम्म जरिबानाहुनेछ ।